सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | ||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
1 |
सडक तथा सडक पुलका नयाँ आयोजनाको माग |
||||||||||
|
उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फाराम भरी पेश गर्ने सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र |
||||||||||
2 |
सडक सडक पुल आयोजनाको मर्मत माग |
||||||||||
|
उपभोक्ताको निवेदन सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र |
||||||||||
3 |
सडक तथा पुल आयोजनाको सम्भाव्यता अध्ययन |
||||||||||
|
माग भै आएका आयोजनाहरुको प्राथमिकता आधारमा गरिने उपभोक्ताको निवेदन सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने |
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, स्याङ्जा
Powered By: ProActive Developers